बेनीमा राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको सुरु (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/बेनी पुस १७ गते । बेनी नगरपालिका अन्तर विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७९ आइतबार देखि सुरु भएको छ । बेनीको खुल्ला मञ्चमा भएको प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले गर्नुभयो । प्रतियोगिता उद्घाटन पुर्व सहभागि हुन आएका विद्यालयका विद्यार्थी,नवजागर आमा समुह,नेपाल मंकाखल लगायतले बजारमा झाँकी प्रदर्शन गरेका थिए … Continue reading बेनीमा राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको सुरु (फोटोफिचर)